काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेललाई प्रहरीले पक्राउ गरेको छ। चेक बाउन्सको मुद्दामा पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए। बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा एसपी थापाले चेक बाउन्ससम्बन्धी मुद्दामा पौडेललाई पक्राउ गरिएको बताए। ‘चेक बाउन्सको मुद्दामा उहाँलाई पक्राउ गरेका छौँ,’ उनले भने। प्रहरीका अनुसार पौडेलमाथि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown