काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गोरखा–१ का जलविद्युत् व्यवसायीको टोलीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन्। गोरखा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न आग्रह गर्दै गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्। छलफलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूको टोली सहभागी थियो। छलफलका क्रममा व्यवसायीहरूले उत्पादनको तयारीमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown