काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले साँझ कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन।

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । समसामयिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। यसअघि आज उनले गृहमन्त्री सुदन गुरूङबाट पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका थिए। सम्बोधनमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।
ongoing situation or routine update
standard news report