काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा शान्ति योजनाको कार्यान्वयन ढाँचाप्रति आफ्ना केही गम्भीर असहमति रहेको बताएका छन्। गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि सशस्त्र समूह हमासको पूर्ण निशस्त्रीकरण र सो क्षेत्रलाई सैन्यमुक्त (डिमिलिटराइज्ड) बनाउनुपर्ने अडान उनले दोहोर्याएका छन्। अल जजिराका अनुसार ‘बोर्ड अफ पिस’का प्रमुख दूत निकोलाय म्लाडेनोभसँगको भेटपछि बोल्दै प्रधानमन्त्री […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other