काठमाण्डू, २७ साउन– काठमाण्डूको माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरुको प्रदर्शनका क्रममा एक पीडितद्वारा आत्मदाह प्रयास गरेकी छन । उनलाई प्रहरीले उद्धार समेत गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेकी प्रहरीले जनाएको छ । काठमाण्डूका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले तत्कालै […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other