प्रदेश सरकार गठन तथा सञ्चालनमा यसअघि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि पाँचबुँदे निर्देशन गरिएकाे छ । सरकार गठन र मन्त्रालय बाँडफाँटको मोडलबारे पनि सर्कुलर जारी गरिएकाे छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा निर्देशन जारी गरेका हुन्...

No locations extracted.
politics and government
other
standard news report