कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन्। शुक्रबार मुख्यमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका अनुसार मिर्गौला रोगीले नियमित उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता अन्त्य गर्दै प्रदेशमै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
policy announcement or legislation
standard news report