काठमाडौं। सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काजमा काठमाडौं महानगरपालिकामा पठाउने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा अर्याललाई जिम्मेवारी दिइएको हो। यसैबीच, मन्त्रिपरिषद्ले सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report