काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारत र चीनका राजदूतले शिष्टाचार भेट गरेका छन् । सोमबार दुवै देशका राजदूतहरूले प्रधानमन्त्रीसँगै छुट्टाछुट्टै भेट गरेका हुन् । सुरुमा भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए भने त्यसपछि चीनका राजदूत झाङ माओमिङले प्रधानमन्त्रीसँग भेट गरेका थिए । गत चैत २५ मा एकै पटक सबै देशका राजदूतसँग सामूहिक भेटेका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other