काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। केहीबेरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सुनसरीमा भएको घटनापछिको परिस्थितिमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको परामर्शपछि आजै गृहमन्त्री सुधन गुरुङ सुनसरी प्रस्थान गरेका छन्। त्यहाँ भएका हिंसात्मक घटना एवं अशान्तिको वास्तविकता बुझ्न भन्दै गृहमन्त्री त्यसतर्फ गएका हुन्। […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report