काठमाडौं। सभामुख डीपी अर्यालले नयाँ संसद भवन परिसरमा शुक्रबार आयोजित ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा सांसदहरूलाई सक्रिय हुन आग्रह गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कपुर, लिच्ची, साकुरा, आँप, बुद्धचित्त, एभोकाडो, रुद्राक्षलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिए। उनले प्रत्येक सांसदले आफूले रोपेको बिरुवाको महिनामा कम्तीमा एकपटक आफैँले हेरचाह गर्न, पानी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
ceremony award or celebration
standard news report