सुर्खेत । कर्णाली प्रदेशका दुई पूर्वमुख्यमन्त्रीले प्रदेश सरकारलाई नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने विकास, रोजगारी, उत्पादन र विपद् व्यवस्थापनका क्षेत्रमा प्रभावकारी काम गर्न सुझाव दिएका छन्। प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै पूर्वमुख्यमन्त्रीहरू जीवनबहादुर शाही र राजकुमार शर्माले सरकार र प्रदेशसभा राजनीतिक बहसभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown