काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले कृषि सिँचाइ, सामुदायिक खानेपानी र घरायसी प्रयोजनमा प्रयोग हुने विद्युत्मा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको कडा विरोध गरेका छन्। उनले यस्तो निर्णयले किसान र सर्वसाधारणमाथि थप आर्थिक भार पार्ने भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै […]



No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other