बीबीसी। मोरक्कोका अधिकारीहरूले स्पेनको उत्तरी अफ्रिकी भूभाग (एन्क्लेभ) सिउटा प्रवेश गर्न खोज्ने दर्जनौँ आप्रवासीहरूलाई नियन्त्रणमा लिएका छन्। स्पेनिस मिडिया र रोयटर्स समाचार एजेन्सीले मोरक्कोका सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार, फ्निदेक शहरको बाहिरी भागमा रहेको सीमाकातर्फ जान खोज्ने १०० भन्दा बढी मानिसहरूलाई रोकिएको छ। करिब दुई हप्ताअघि केही घण्टामै समुद्रमार्ग हुँदै करिब ७८,००० आप्रवासीहरू सिउटा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other