नेपाली क्रिकेटमा सन्दीप लामिछानेको पहिलो कप्तानी पनि नेतृत्व परिवर्तनकै एउटा घटनाबाट सुरु भएको थियो। डिसेम्बर २०२१ मा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी वर्गीकरणमा क्यानले विभेद गरेको भन्दै विद्रोह गरेका थिए। त्यसमा नेपाल क्रिकेट संघ (क्यान) मौन रहेन। १५ डिसेम्बर २०२१ मा बसेको बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तानी र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानीबाट हटायो। सोमपाल कामी र कमलसिंह […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
other
news analysis or context