काठमाडौँ- कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्। कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्तासमीकरण बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो। कांग्रेसका भौतिकमन्त्री प्रदीपराज सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, कृषि तथा सहकारीमन्त्री ईसराइल मन्सुरी, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report