काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका जनता टेलिभिजन प्रालिका अध्यक्ष विजय पौडेलले पीडितको पैसा तिरेपछि रिहा भएका छन् । लिनु/दिनुपर्नेबीच लेनदेनपछि उनी रिहा भएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । अध्यक्ष पौडेलविरुद्ध जनता टेलिभिजनमा कार्यरत पत्रकार तथा प्राविधिकले मुद्दा हालेका थिए ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown