काठमाडौं। वर्षौंदेखि देशका सामुदायिक विद्यालयको गुणस्तर सुधारको नाममा कागजमा लाखौंको योजना बन्छन्, भाषण छाँटिन्छन् तर धरातलीय यथार्थ के छ रु अब यसको छिनोफानो गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आफैँ मैदानमा निस्किएका छन्। फाइल र एसीको हावा खाने सिंहदरबारको कुर्सीमा अल्मलिएको मन्त्रालय यसपटक भने सीधै माटो र धुलो उड्ने कक्षाकोठामा पुगेको छ। मन्त्री सस्मित पोखरेलले […]

education and academia
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown