बिहार । रौतहट-बारा सँग सीमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ । विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर-धम्की दिई बलात्कार गरेको आरोप लागेको छ । घटना मोतिहारीको राजेपुर थाना क्षेत्रअन्तर्गत मनियारपुर गाउँको हो। आरोपित विक्की सिंह गाउँमै निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report