काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्ने बताएकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज धारणा राख्दै सहमहामन्त्री डा सङ्ग्रौलाले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत तथा देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्ने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown