काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले जबरजस्ती करणीसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्नुपर्ने बताएका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको ‘संहिता दिवस–२०८३’ कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै न्यायाधीश ढुङ्गानाले १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी प्रेम सम्बन्धमा रही सहमतिमा हुने शारीरिक सम्पर्कका कारण बालकको जीवनसमेत जोखिममा पर्ने अवस्था देखिएको भन्दै फौजदारी संहिता संशोधन आवश्यक […]

law and judiciary
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...