रोयटर्स । अमेरिकाले इरानमाथि ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्धले इरानविरुद्ध थप ठूलो सैन्य कारबाहीको आवश्यकता कम गर्न सक्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक ‘जीवनरेखा’ उपलब्ध गराउने देशलाई आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। त्यसको भोलिपल्ट बेसेन्टले नयाँ प्रतिबन्धको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown