काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सामान्य असन्तुष्टिमा सीमित नरहने सङ्केत देखिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लामो विदेश बसाइँपछि नेपाल फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेपछि कांग्रेसभित्र दुई धारबीचको शक्ति संघर्ष थप सतहमा आएको हो । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति बनेपछि कांग्रेसमा देखिएको वैधानिकता र नेतृत्वको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other