देउवा र दाहालको आश्वासन पाएका भट्टले देउवा र दाहालकै गठबन्धन हुँदा पनि मुख्यमन्त्री बन्न पाएनन् । अहिले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको नयाँ गठबन्धन भएपछि भट्ट मुख्यमन्त्री बनेका हुन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
feature story or profile