नेपालको लामो ऐतिहासिक पृष्ठभूमिमा राजसंस्थाको भूमिकालाई पनि पूर्वाग्रहबाट माथि उठेको वस्तुनिष्ठ दृष्टिले हेर्नु आजको आवश्यकता हो । राज्यको एकीकरण, भौगोलिक अखण्डता र विभिन्न ऐतिहासिक राजनीतिक कालखण्डमा राजसंस्था नेपालको राज्य संरचनाको एक अभिन्न अंग र संस्थाको रूपमा सक्रिय रह्यो । नेपाल आज इतिहासको एउटा अत्यन्तै महत्वपूर्ण र निर्णायक राजनीतिक मोडमा उभिएको छ । हाम्रो समसामयिक राजनीतिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
politics and government
Unknown
Unknown