जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। नलगाड नगरपालिका–७ दानेपिपलमा बिहीबार साँझ लु.१ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खसेको हो। डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा नलगाड […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
Unknown
Unknown