धनुषा डिष्टिलरी लिमिटेडले आफ्नो कुल पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका सीईओ कबिन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सन् १९९८ मा स्थापना भएको कम्पनीले हाल ‘मुस्ताङ गोल्ड

No locations extracted.
finance and markets
initial public offering or public offering
standard news report