काठमाडौ । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट गर्दै ग्यास अभाव भएको भन्ने हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न अनुरोध गरेको हो। निगमका अनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था लागू भएपछि दैनिक मागअनुसार आपूर्ति भइरहेको छ। यद्यपि, […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other