बागलुङ/गलकोट नगरपालिकामा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा भ्रम फैलाउने गतिविधि बढेको भन्दै ती कार्यहरू रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाइएको छ । गलकोट क्षेत्रका विभिन्न राजनीतिक दल तथा संघ–संस्थाहरूको संयुक्त सहभागितामा प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त ज्ञापनपत्र पेस गरिएको हो । पछिल्लो समय Hamro Galkot लगायत विभिन्न अपरिचित सामाजिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
cybersecurity and data privacy
investigation or inquiry
standard news report