जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका साहको उपचारका क्रममा आज अस्पतालमा निधन भएको हो। जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले वडाध्यक्ष साहको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार साहको निधनपछि जनकपुरधाम उपमहानगरपालिकाले आज शोक बिदा घोषणा गरेको छ। शोक बिदाका कारण उपमहानगरपालिका तथा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
obituary or death
standard news report