काठमाण्डू, २४ साउन– कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठक कांग्रेसको मुख्यालय सानेपामा केहि बेर अधिमात्रै सुरु भएको कांग्रेसका एक नेताले जानकारी दिए । आजको बैठकमा विभिन्न आठ एजेन्डामा छलफल हुने बताइएको छ । नेताहरूका अनुसार पार्टीको १५ औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ । […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report