काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकामा साँझपख वर्षाको सम्भावना बढी रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज दिनभर उपत्यकाको मौसम घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ। उनका अनुसार दिउँसो २–३ बजेपछि वर्षाको सम्भावना क्रमशः बढ्दै जानेछ। साँझ र रातिको समयमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको उनले बताए। मौसमविद् […]

environment and climate
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
news brief or ticker