काठमाडौं। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्त्वका सम्पदाहरूमध्ये वनकाली धर्मशाला पनि एक मुख्य स्थल भएको बताएकी छन्। आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माण कार्यको शिलान्यास गर्दै कार्यवाहक प्रमुख डङ्गोलले निर्माण कार्यलाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिइन्। पशुपतिनाथको दर्शनका लागि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
construction and infrastructure
infrastructure development or completion
standard news report