उद्धार अभियानमा खटिएको स्थल टोलीका अनुसार पहिलो चरणमा हिमपहिरोमा परी निधन भएका आरोहीहरूको शव क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ।



The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० जना आरोहीको शव उद्धार अभियान सुरु भएको छ। पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्गमा डेभिड शेर्पाका अनुसार आइतबार उद्धार टोलीले शवहरू हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने योजना बनाएको छ। उनका अनुसार त्यसपछि सोमबार […]
sports and athletics
other
standard news report