म्याग्दी । सामान्य ज्ञानका पुस्तकदेखि लोकसेवा आयोगका परीक्षासम्ममा बारम्बार उल्लेख हुने म्याग्दीको भालेबास्ने ताल नामले धेरैलाई परिचित छ। तर नाम जति चर्चित भए पनि वास्तविक गन्तव्यसम्म पुग्ने पर्यटकको संख्या भने अझै न्यून छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाको संगम बनेको यो ताल प्रचारप्रसार र पहुँचको अभावमा अझै ओझेलमै परेको स्थानीयको भनाइ छ। […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
travel and tourism
other
feature story or profile