काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ । करिब ८ करोड ९५ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको सत्तलको उद्घाटन बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन् । उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले करदाताको लगानीबाट पुनःनिर्माण गरिएका सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै यस्ता संरचनालाई व्यावसायिक […]













The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
infrastructure development or completion
standard news report