काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
other
news brief or ticker