मुगु । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन्। पानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन कठिन भएको छ। मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाले लगातार नौ दिनसम्म धारामा पानी नआउँदा बालबालिकालाई शौचालय प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
public works and utilities
infrastructure failure or outage
standard news report