सल्यान, साउन २४ गते । सल्यानको कालीमाटी गाउँपालिका–३, जुगेनास्थित धागेछरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघिसम्म स्थानीयबाहेक धेरैको पहुँच र जानकारीमा नरहेको यो प्राकृतिक सम्पदा पछिल्ला वर्षमा प्रचारप्रसार बढेसँगै पर्यटकको रोजाइमा पर्न थालेको हो । करिब सय मिटर अग्लो भिरबाट अविरल रूपमा झर्ने धागेछरा झरनाले यहाँ पुग्ने पर्यटकलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
travel and tourism
human interest feature
standard news report