काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई लक्षित गर्दै विमानस्थलमा झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ। कांग्रेसको संस्थापनइतर पक्षले विमानस्थलमा सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता उतारेर स्वागत गर्ने योजना बनाएको छ। राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापनको काम गरिरहेका […]

politics and government
ceremony award or celebration
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...