सिरहा । चर्को गर्मीका कारण कक्षाकोठामा बस्न समस्या भएको भन्दै सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। कक्षाकोठामा पर्याप्त पङ्खा नभएको र गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले विद्यालय प्रशासनसमक्ष लिखित निवेदन दिँदासमेत समस्या समाधान नभएको गुनासो गरेका छन्। विद्यालय प्रशासन र गाउँपालिकाको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
protest rally or demonstration
standard news report