काठमाडौँ- बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई समर्थन दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रडाको चलेको छ। केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश दलका नेता उद्धव थापाले मगरलाई समर्थन गरेपछि राप्रपामा असन्तुष्टिको आगो बलेको छ। राप्रपा केन्द्रले थापालाई कारबाहीको तयारी गरेको छ। हिजै अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत स्पष्टीकरण सोधिएको छ। यता बागमती प्रदेशकै राप्रपा प्रमुख सचेतक कुमारी तामाङले मनोमानी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown