काठमाडौं । सरकार र दिवङ्गत रवीन्द्र मेहताका परिवारबीच भएको संवाद सकारात्मक रहेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङ मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर परिवारका सदस्यसँग भेटवार्ता गर्नुभएको थियो। उहाँको उपस्थितिमा भएको छलफलमा सरकारले परिवारका तर्फबाट उठाइएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङले घटनाप्रति गहिरो […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report