काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न गरेको छ। श्रावण २३ र २४ गते आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले श्रावण तथा तीजको सांस्कृतिक उत्साह साटासाट गर्दै मनोरञ्जन लिएका थिए। कार्यक्रममा मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा तस्बिर खिच्ने […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
lifestyle and human interest
cultural festival or event
standard news report