काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा मङ्गलबार भएको भेटवार्तामा नेपाल-अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो। भेटवार्तामा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
other
standard news report