काठमाडौं । भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परागत समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि उनको अनुपस्थितिलाई लिएर राजनीतिक तथा कूटनीतिक वृत्तमा प्रश्न उठेको छ। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। तर रक्षा मन्त्रालयसमेत सम्हालिरहेका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown