ललितपुर । अभिनेता राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य विधा अर्थात् कमेडी सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन्। ललितपुरमा आइतबार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो **‘सुपर कमेडी लिग’**को औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले मानिसलाई हँसाउनु निकै कठिन कार्य भएको बताए। उनले हास्य विधालाई जटिल र चुनौतीपूर्ण कलाका रूपमा व्याख्या गरे। हास्य कलाकारको प्रशंसा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
entertainment and pop culture
cultural festival or event
standard news report