काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो तथा सडक भासिनेजस्ता कारणले केही सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 18 more locations
Loading Map Engine...
transportation and transit
Unknown
Unknown