पर्वत । हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत तथा भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा नेपाल तथा विदेशमा रहेका नेपालीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। आयोजकका अनुसार एक समूहमा न्यूनतम पाँचदेखि अधिकतम १० जनासम्म […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown