काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौं उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर बागमती नदीमा मिसिँदा नदीको पानी प्रदूषित भइरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बागमती ब्युटिफिकेशन आयोजनासम्बन्धी छलफलमा बोल्दै अध्यक्ष भाटले एक वर्षभित्र […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown